‘जहाजैमा’मा वर्षा सिवाकोटी अनुबन्धित

काठमाडौँ, २९ असार । कृषा चौलागाईंको आगामी निर्देशकीय फिल्म ‘जहाजैमा’को शीर्षमध्येको भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् ।

शनिबार निर्माता र सिवाकोटीबीच लिखित सम्झौता भएको प्रेषित विवरणमा जनाइएको छ । कथा र समूह मन परेकाले काम गर्न सहमति जनाएको उनले बताएकी छन् ।

यसअघि यो फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कार्म, केही जापानी फिल्ममा अभिनय गरेकी फिलिपिनो अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि