आठ सहरबाट ‘जनै हराएको मान्छे’को पोस्टर सार्वजनिक

काठमाडौँ, २३ असार । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को काठमाडौँसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरिएको छ । 

काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट आइतबार दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो ।

निर्माण टिमले तीनवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि