गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्छ : ट्रम्प

एजेन्सी, २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमाससँग गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्ने राम्रो सम्भावना रहेको बताएका छन् ।

कतारको राजधानी दोहामा वार्ता फेरि सुरु भएको सन्दर्भमा ट्रम्पले वासिङ्टन प्रस्थान अघि पत्रकारहरूसँग कुरा गर्दै भने, “सम्झौता भएमा थुप्रै बन्धकहरू रिहा हुन सक्छन् ।”

ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग भेटको तयारी गर्दै यो आशा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन