काठमाडौँ, २१ असार । कलाकार बाबा पाख्रिन लगायत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
आज पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कलाकार पाख्रिनलगायत दर्जनौँलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।





