आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान, ७ असार । इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने बताएको छ ।

इजरायलका विदेश मन्त्री इजायल जमिरले शुक्रबार दुवै तर्फबाट आक्रमण भइरहेको समयमा सो प्रस्ताव राखेका हुन् । उनको प्रस्तावलाई इरानी समकक्षीले अस्वीकार गरे ।

इरानी विदेश मन्त्री मोहम्मद अब्बासीले जेनेभामा युरोपेली नेतासँगको भेटमा अमेरिकाले आरोप लगाएको जस्तो आणविक हतियार निर्माणको तयारी नभएको बताए ।

अराग्चीले एक पटक इजरायलको आक्रमण रोकिएपछि मात्र वार्ता हुने बताएका हुन् । संयुक्त राष्ट्र सङ्घका लागि इजरायली दूतले पनि अन्तिम निसाना पुरा नभएसम्म आक्रमण नछाड्ने बताएका छन् ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानलाई दुई साताको मौका दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।