स्वदेश फर्कियो फुटबल टिम

काठमाडौँ, २९ जेठ । हङकङसँगको मैत्रीपूर्ण फुटबल र एएफसी एसियन कप तेस्रो चरणमा लाओसविरुद्ध प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

नेपाली टिम बुधबारराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरे ।

नेपाली टिमले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपालले वरीयतामा आफूभन्दा माथि रहेको हङकङलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान