अब सीपसहितकाे शिक्षा हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितकाे सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने बताएका छन् ।

श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं ६४ओैं वार्षिकोत्सब तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समाराेहमा बाेल्दै उनले अहिले शैक्षिक बेराेजगारकाे सँख्या धेरै भएकाेमा चिन्ता व्यक्त गर्दै अब सीपसहितकाे शिक्षा हुनुपर्ने धारणा राखे ।

विद्यलयबाट शैक्षिक बेराेजगार बेराेजगार उत्पादन गर्ने क्रम राेक्नुपर्नेमा जाेड दिँदै सिंहले भने, ‘शैक्षिक प्रमाणपत्रसँगै सीपकाे प्रमाणपत्र दिएर विद्यार्थीले चाहेकाे लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।’

उनले अहिले सरकारले नागरिककाे जीवन र जिविका सहज हाेस् भन्ने चाहना पूरा गरेनका लागि प्रयास गरिरहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्