आर्सनलले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ, ११ जेठ । स्पेनिस क्लब बार्सिलोनाविरुद्ध १–० को जित निकाल्दै इंग्लिस क्लब आर्सनलले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति लिस्बनस्थित स्टाडियो जस अल्भालाडेमा सम्पन्न खेलमा आर्सनललाई जित दिलाउन स्टिना ब्ल्याकस्टेनिसले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ७४औँ मिनेटमा ब्ल्याकस्टेसिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएकी थिइन् । यही गोल आर्सनललाई युरोपमा महिला फुटबलको च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी