उपप्रधानमन्त्री सिंह र भाजपा नेता जोलीबीच भेटवार्ता

काठमाडौँ, ४ जेठ । भारतीय जनता पार्टी (भाजपा) नेता विजय जोली र उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता गरेका छन् ।

उनले आज ठमेलको चाक्सीबारी पुगेर उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीति, दुई पार्टीबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको सिंहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका