काठमाडौँ, २६ बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।