६ विधामा ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’का विजेता घोषित

काठमाडौँ, २५ बैशाख । प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सो प्रतिस्पर्धामा ६ विधामा विजेता घोषित गरियो ।

दीक्षा अवस्थी मिस सुप्रन्यासनल र साइरस विश्वकर्मा मिस्टर सुप्रन्यासनल घोषित भए । मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ, मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिजम क्रिसल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरी घोषित भए ।

मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बने । फस्ट रनरअप सिल्भिया शर्मा र सिजल कपाली बन्दा सेकेन्ड रनरअफ युक्ता सिंह र अजहर आलम बने ।

विजेताले २ लाख पुरस्कारसहित उपहार हात पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष