‘सुम्निमा’को शीर्ष भूमिकामा उपासना

काठमाडौँ, २४ वैशाख । मिलन चाम्सले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । नेपाली र अंग्रेजी भाषामा निर्माण हुने बताइएको फिल्म ‘सुम्निमा’को शीर्ष भूमिकामा उपासनासिंह ठकुरी अनुबन्धित भएकी छन् ।

जुलाईदेखि नेपाल र बेलायतमा छायांकन तयारीमा रहेको यो फिल्मको पुरुष मुख्य पात्र तय हुन बाँकी छ । यसका लागि निर्माताले २० देखि २६ वर्ष उमेर समूहको बेलायतमा बसोबास गर्ने व्यक्तिलाई कास्टिङ गर्ने जनाएका छन् ।

निर्देशक चाम्सले यो फिल्मलाई युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै बन्न लागेको बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ चाम्सले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्