‘मेट गाला’मा सकिरा गुलाबी पहिरनमा

काठमाडौँ, २३ बैशाख । पपस्टार सकिराले ‘मेट गाला २०२५’ मा प्रबल गुरुङले डिजाइन गरेको पहिरन प्रस्तुत गरेकी छन् ।

नेपाली समयानुसार मंगलबार बिहान न्यूयोर्कमा यसवर्षको विश्व फेसनको महाकुम्भ मेटगाला आयोजना भयो । प्रबलले वर्षेनी यो मेलामा आफ्ना डिजाइन प्रस्तुत गर्दै आएका छन् ।

‘चम्किलो गुलाबी पहिरनमा सकिराले मेट गालामा राजकुमारीको जस्तै ऊर्जा प्रस्तुत गरिन्’ पिपुल म्यागजिनले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्