काठमाडौँ, १५ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८८ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।