त्रुटि भएका छन्, सावधानी र सचेतना अपनाउनपर्छ  : मन्त्री पौडेल 

काठमाडौँ, २ वैशाख । नेपालमा स्वास्थ्य बिमा पूर्ण रूपले व्यवस्थित नभएसम्म नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने बताएका छन् ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउन बिमा लागू गर्नुपर्ने बताएका हुन् ।संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न पनि बीमा प्रणाली लागु गर्न आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो ।

उनले भने, ‘काम गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । खराब नियत नराखी गरेको काममा पनि बढी शंका देखियो । कहिँकतै त्रुटि पनि भएका छन्, सावधानी र सचेतना अपनाउनपर्छ ।’

स्वास्थ्य बिमा ५ लाख रुपैयाँ पुर्‍याउनका लागि सुरक्षित कोष निर्माण गर्नुपर्ने उनले बताए । स्वास्थ्य सेवा सबै नागरिकमा पुर्‍याउनका निम्ती त्यस्तो कोषको आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । आज बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु

काठमाडौँ, १४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज

काठमाडौँ, १४ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १४ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको