गाजाको आवासीय भवनमा इजरायलको आक्रमण, २९ को मृत्यु, ४० घाइते

गाजा, २८ चैत । गाजा सिटीको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

आक्रमणमा परी कम्तीमा ४० जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय अस्पतालका अनुसार मंगलबार बिहान अल–हवासी मस्जिदनजिकै शेजैया बस्तीमा आक्रमण गरिएको थियो । उद्धारकर्मीहरूले अझै पनि भग्नावशेषबाट शव खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।