गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण

काठमाडौँ, २१ चैत । गाजा क्षेत्रमा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणमा परी ८० जनाभन्दा धेरैको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भएको इजरायली आक्रमणमा परी ८० भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको अलजजिराले लेखेको छ ।

इजरायलले जबालिया शिविरमा रहेको संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सीको क्लिनिकमा पनि आक्रमण गरेको छ । यस आक्रमणमा मात्रै महिलाहरू र बालबालिकासहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

यस आक्रमणको विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।