हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडौँ, १७ चैत । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला चैत ३१ मा सकिनेछ ।

नेपाल, हङकङ, कतार र कुवेतले शृङ्खला खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले कतारसँग चैत २७ मा खेल्नेछ ।

त्यस्तै चैत २८ मा कुवेतसँग र चैत ३० मा घरेलु टोली हङकङसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानका लागि चैत ३१ मा खेल हुनेछ । क्यानले हिजो रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका