म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या ६९४ पुग्यो

एजेन्सी, १६ चैत । म्यानमारमा शुक्रबार गएको भूकम्पका कारण हालसम्म कम्तीमा ६९४ जनाको मृत्यु भएको छ  । एक हजार ६७० जना घाइते भएका छन् ।

म्यानमारका सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन् । 

म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो । सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । धेरै कामदार अझै पनि यसमा फसेको आशंका छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असाेज । आज सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ । घटेसँगै नेप्से २५७२ अंकमा कायम भएको छ

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल