पपुआ न्यू गिनीले फेसबुकमाथि लगायो प्रतिबन्ध

पोर्ट मोर्सबी, १३ चैत । पपुआ न्यू गिनीले विश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ ।

गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न यो कदम चालेको अधिकारीहरूले भनेका छन् । सोमबार यो प्रतिबन्ध लगाइएको हो ।

सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सरकारको आलोचना गरिरहेका छन् ।

उनीहरूले सरकारको यस कदमलाई मानव अधिकार हनन भनेका छन् । यस कदमको बचाउ गर्दै प्रहरी मन्त्री पिटर सियामालिली जुनियरले चाँहि सरकारले वाक स्वतन्त्रता दबाउने प्रयास नगरेको भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष