सावित्रालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुस्कार

काठमाडौँ, ८ चैत । नेपाली राष्ट्रिय महिला टिमकी सावित्रा भण्डारी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छन् । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको राष्ट्रिय प्रतिभा पुरस्कार वितरण समारोहमा पुरस्कार वितरण गरिएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले फान्सेली लिगमा व्यस्त भएका कारण साम्बाकी अभिभावकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाली फुटबल जगतमा एउटै खेलमा दोहोरो ह्याट्रिक प्रहार गर्न सफल खेलाडी सावित्रा सशस्त्र बलको एपीएफ क्लबकी मुख्य खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका