साफ १९ वर्षमुनिका लागि ५८ खेलाडीको सूची सार्वजनिक

काठमाडौँ, ७ चैत । १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।

भारतमा आउँदो मे ९ देखि १८ सम्म हुने प्रतियोगिताका लागि खेलाडी छनोट चैत १० देखि १२ (मार्च २३–२५, २०२५) सम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । छनोटमा परेका सबै खेलाडीहरू चैत १० गते (मार्च २३) बिहान ८ बजे एन्फा कम्प्लेक्समा सम्पूर्ण फुटबल किटसहित रिपोर्ट गर्न अनुरोध गरिएको छ ।

नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन दिने छनोट प्रक्रियामार्फत उत्कृष्ट खेलाडी छान्ने तयारी गरेको छ । नेपाल यसअघि २०२३ को साफ च्याम्पियनशिपको उपविजेता बनेको थियो । यस पटक नेपाल उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका