विराजले साइन गरे ‘राम नाम सत्य’

काठमाडौँ, २७ फागुन । अभिनेता तथा निर्देशक विराज भट्टले नयाँ फिल्म साइन गरेका छन् ।

सामाजिक संजालबाट उनले नयाँ फिचर ‘राम नाम सत्य’ साइन गरेको बताएका हुन् । माइकल चन्दले निर्देशन गर्ने यो फिल्ममा विराजलाई अभिनेताको रुपमा हेर्न पाइनेछ ।

विराजले यो फिल्म साइन गर्नुको अर्थ, उनको प्रतीक्षित फिल्म ‘१२ गाउँ’को श्रृंखलाको योजना केही पछि धकेलिनु हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन् । उनले

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका