पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबीच भेटवार्ता

वासिङ्टन डिसी, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाबीच भेटवार्ता भएको छ ।

 शनिबार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)को क्रममा दुईबिच भेट भएको हो । यस भेटघाटमा राष्ट्रपति ट्रम्पले पोल्यान्ड र अमेरिकाबिचको घनिष्ठ सम्बन्धलाई पुनः उद्धृत गर्दै देशको रक्षा बजेट बढाउने राष्ट्रपति डुडाको निर्णयको प्रशंसा गरेका थिए । 

‘सीपीएसीको क्रममा राष्ट्रपति ट्रम्पले पोलिस राष्ट्रपति आन्द्रेज डुडासँग भेट गरे र दुई देशबिचको बलियो सम्बन्धलाई दोहोर्‍याए,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा  ह्वाइट हाउसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ