रूस-युक्रेन युद्ध : जेलेन्स्कीले पुटिनलाई भेट्न राखे सर्त

एजेन्सी, ३ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।

जेलेन्स्कीले अमेरिका र युरोपेली नेताहरूसँग संयुक्त योजनामा सहमति भएपछि मात्र शान्ति वार्ताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने बताएका छन् ।

यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता शान्ति योजना बनाउन पर्याप्त नभएको बताएका थिए । जेलेन्स्कीले युक्रेन नेटोमा रहन चाहेको र रूसले कब्जा गरेको भूभागलाई मान्यता नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम