‘कर्मा’को पोस्टर सार्वजनिक

काठमाडौँ, १ फागुन । चलचित्र ‘कर्मा’को पोस्टर सार्वजनिक भएको छ ।

निर्माणपक्षले चलचित्रका मुख्य कलाकार विपीन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । 

पोस्टरमा विपीन कार्की हातमा ‘सर्ट गन’ बोकेर ‘ब्ल्याक जिन्स’मा देखिएका छन् । पोस्टरले विपीन एक्सन भूमिकामा रहेको प्रष्ट पारेको छ । 

पोस्टरमा ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ स्लोगन रहेको छ ।  ‘कर्मा’लाई ‘अगस्त्य : च्याप्टर–१’ निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । 

चैत २९ गते रिलिज हुने ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ । मुकुन यो चलचित्रमा खलपात्र बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार