चर्चामा करिनाको पोस्ट

मुम्बई, २८ माघ । अभिनेत्री करिना कपूरले एउटा रहस्यमय पोस्ट सेयर गरेकी छन् ।

करिना आफ्नो पोस्टका कारण चर्चामा छिन् । यो रहस्यमय पोस्टले विवाह, सम्बन्ध विच्छेद, सम्बन्ध र मृत्युको बारेमा कुरा गर्छ ।

करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी छन्, विवाह, सम्बन्ध विच्छेद, बच्चा जन्माउने, आफन्तको निधन र पालनपोषण भनेको के हो भनेर तपाईँले कहिल्यै बुझ्नुहुँदैन । जबसम्म यो तपाईँलाई पर्दैन। सिद्धान्तहरू र अनुमान गरिएका परिस्थितिहरू वास्तविकता होइनन्। जीवनले अन्यथा नभनेसम्म तपाईं आफूलाई एकदमै स्मार्ट ठान्नुहुन्छ ।’

उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा