पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु

एजेन्सी, ११ पौष । पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको तालिवान सरकारले बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ । 

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । तालिबान अधिकारीहरूले आक्रमण वजिरिस्तानका शरणार्थीलाई लक्षित गरी गरिएको थियो । 

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दीनले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाएको बताएका छन् । 

तालिवान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातालेले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले