च्याम्पियन्स ट्रफीकाे खेल तालिका सार्वजनिक

काठमाडौँ, १० पौष । आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ ।

हाइब्रिड मोडलमा हुने प्रतियोगिता आउने फेबुअरी १९ देखि मार्च ९ तारिखसम्म हुने छ ।

प्रतियोगितामा १५ खेल हुनेछन् । कराचीमा हुने उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।

१० खेल भने पाकिस्तानमा हुनेछन् । प्रतियोगितामा समुह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इंङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ ।