रुसको मेकानिकल प्लान्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु

काठमाडौँ, ९ पौष । रुसको खाकासिया क्षेत्रस्थित मेकानिकल प्लान्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

सुरक्षा नियमको उल्लंघनका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । त्यहाँका गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानुन प्रवर्तन अधिकारीले घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताए । सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७