नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक

काठमाडौँ, २९ मंसिर । जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।

उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । उनले ४ चौका ५ छक्का प्रहानर गर्दै अर्धशतक पूरा गरेका हुन् ।

यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी