थाइल्यान्डमा बम विस्फोटमा तीनजनाको मृत्यु, ३९ घाइते

एजेन्सी, २९ मंसिर । थाइल्यान्डको ताक प्रान्तमा वार्षिकोत्सवका क्रममा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ । ३९ जना घाइते छन् ।

प्रधानमन्त्री पाइतोङटार्न सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेका परिवारप्रति सामाजिक सञ्जाल पोस्टमार्फत गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न  र आउँदा सबै चाडपर्वमा सुरक्षा उपाय बढाउन निर्देशन दिएका छन् । सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर