इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा

एजेन्सी, १६ मंसिर । हिजबुल्लाह नेता नइम कासिमले इजरायलसँगको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेका छन् । आफ्नो समूहले हिजबुल्लाहलाई हटाउने र प्रतिरोधलाई कमजोर पार्ने इजरायलको प्रयासलाई विफल पारेको दाबी गरे ।

इजरायलसँगको युद्धविराम गत बुधबार बिहानैदेखि लागु भएपछि कासिमले आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गरेका हुन् । कासिमले यो नतिजालाई इजरायली शत्रुमाथिको प्रतिरोधका लागि ठूलो विजय भएको रूपमा लिएको बताए ।

सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न हिजबुल्लाह र लेबनानी सेनाबीचको समन्वयलाई पनि जोड दिए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर