दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारीमा ५ चिकित्सक मारिए

एजेन्सी, ८ मंसिर । इजरायलले दक्षिणी लेबनान र बेरुत उपनगरमा एकसाथ बमबारी गरेको खबर छ ।

जुन आक्रमणमा कम्तिमा पनि ५ जना चिकित्सक मारिएको र बहुउद्देश्यीय भवन ढलेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इस्लामिक स्वास्थ्य संगठनका पाँच स्वास्थ्यकर्मी मारिएका हुन् । दक्षिणी क्षेत्रमा स्थल सेनाले हिज्बुल्लाह लडाकुसँग भिडन्त गरेको हो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले इजरायली युद्धक विमानले शुक्रबार बेरुतको दक्षिणी उपनगरभित्र दुई भवनलाई निशाना बनाएर आक्रमण गरेका थिए ।  त्यसरी प्रहार गरिएका मिसाइलमध्ये एक व्यस्त सडकमा भएको भवन तथा अर्को अपार्टमेन्टकोबिचमा खसेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर