पुटिनद्वारा नयाँ परमाणु नीतिमा हस्ताक्षर

मस्को, ५ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महत्वपूर्ण निर्णय अनुसार संशोधित परमाणु नीतिमा हस्ताक्षर गरेका छन् ।

कुनै पनि देशले परमाणु युद्ध सम्पन्न देशको सहयोगले रुसमाथि हमला गरेमा त्यसलाई संयुक्त आक्रमण मानिने र त्यस्तो अवस्थामा रुस सरकारले आणविक हतियार प्रयोग गर्न सक्ने नयाँ नीतिमा उल्लेख छ ।

तर, यो अवस्थामा केही शर्तहरू पनि थपिएका छन् । पुटिनको यो निर्णय रुस-युक्रेन युद्धको एक हजार दिन पूरा भएकै दिनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर