ह्यारिसद्वारा ट्रम्पलाई बधाई

वासिङ्टन, २२ कार्तिक । उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छन् ।

राष्ट्रपतिका लागि ट्रम्पसँग प्रतिष्पर्धामा रहेकी उपराष्ट्रपति ह्यारिसले आफू पराजित भएको स्वीकार गर्दै टेलिफोन गरेर ट्रम्पलाई बधाई दिएकी हुन् ।

ह्यारिसले राष्ट्रपति बनेका दोश्रो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्पलाई सबै अमेरिकी नागरिकहरूको राष्ट्रपति बन्न सुझावसहित बधाई दिएको उनका सहयोगीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर