गाजामा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

एजेन्सी, १३ कार्तिक । गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४३ हजार नाघेको छ ।

विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ ।

सन् २०२३ अक्टोबरमा प्यालेस्टाइनी र इजरायली द्वन्द्व सुरु भएयता एक लाख एक हजार ११० जना घाइते भएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिस्ट पार्टीभित्र

काठमाडौँ, १६ कार्तिक । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै

काठमाडौँ, १६ कार्तिक । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले

काठमाडौँ, १६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डिपी आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा