लेबनानमा इजरायलको हवाई हमला, १९ जनाको मृत्यु

एजेन्सी, ६ कार्तिक । इजरायली हवाई आक्रमणमा परी सोमबार लेबनानमा कम्तीमा १९ जनाको ज्यान गएको छ । 

मन्त्रालयका अनुसार सोमबार इजरायल आक्रमणमा परी १९ जनाको ज्यान गएको छ भने ९८ जना घाइते भएका छन् । 

मन्त्रालयका अनुसार इजरायल आक्रमणमा परी लेबनानमा गएको एक वर्षमा २४८३ जनाको ज्यान गएको छ भने ११ हजार ६२८ जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर