एमालेको सचिवालय बैठक बस्दै: यस्ता छन् एजेन्डा

काठमाडौँ, १५ असोज ।  नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्यधिक वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले यसैलाई एजेन्डा बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for