‘सानो संसार’ कात्तिक ९ मा प्रदर्शन हुने 

काठमाडौँ, १५ असोज । ‘सानो संसार’ कात्तिक ९ गते रिलिज हुने भएको छ ।

गत शुक्रबार रिलिज भए पनि वर्षापछिको प्राकृतिक विपद्का कारण प्रदर्शन स्थगित भएको चलचित्र कात्तिक ९ मा प्रदर्शनमा आउने निर्माता अर्जुन कुमारले बताएका छन् । 

‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘सानो संसार’ले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको थियो । 

यसमा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी

काठमाडौँ, २० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, २० असोज । नेपाल राष्ट्र बैंकका अनुसार आजको विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । Exchange Rate

काठमाडौँ, २० असोज । नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको