बाढीपहिराे प्रभावित क्षेत्रमा एनसेलकाे निःशुल्क डाटा

काठमाडौँ, १३ असोज । एनसेलले बाढी र प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेकाे छ ।

ठूलाे वर्षापछि आएकाे बाढी र पहिराे प्रभावित क्षेत्रमा हिजैदेखि निःशुल्क डाटा उपलब्ध गराएकाे एनसेलले जनाएकाे छ ।

विपद्काे समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन सहज हाेस् भनेर निःशुल्क डाटा उपलब्ध गराएकाे विज्ञप्तिमा उल्लेख छ । निःशुल्क डाटा उपलब्ध गराउनुका साथै अहिलेकाे अवस्थाकाे मूल्याङ्कन गरिरहेकाे र क्षतिको विस्तृत जानकारी प्राप्त भएपछि राहतका कार्यमा थप योगदान गर्ने एनसेलले जनाएकाे छ ।

देशभर ठूलाे वर्षापछि आएकाे बाढी र पहिरोले गर्दा नेपालीहरूले सामाना गर्नुभएकाे कठिनाइ र क्षतिप्रति एनसेलले चिन्ता व्यक्त गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।