टर्कीका महिलाको आयु पुरुषको भन्दा ५.३ वर्ष बढी 

एजेन्सी, ४ असोज । टर्कीका महिला पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष छ । 

उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ । पूर्वी टर्कीमा रहेको टुन्सेली प्रान्तको जन्मदरमा सबैभन्दा बढी आयु ८०.८ वर्ष रहेको छ । दक्षिणमा रहेको किलिस प्रान्तका स्थानीयको सबैभन्दा कम ७६.१ वर्ष रहेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर