उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

एजेन्सी, ३ असोज । उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ ।

उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई हतियारको अवैध आपूर्ति गर्ने त्यहाँका हतियार विशेषज्ञ अधिकारीहरूले अनुमान गरेका अन्तर्रााष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विशेषज्ञहरूले उत्तर कोरियाको मिसाइल प्रक्षेपणले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने भएकाले यसको प्रतिकार गर्नुपर्ने बताउँदै आएका छन् ।

उत्तर कोरियाको प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ । तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ भनेर आणविक हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको सोल सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे

काठमाडौँ, २९ साउन । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको

काठमाडौँ, २८ साउन । फिल्म ‘गौँथली’ले आज १२ बजेसम्म २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको

काठमाडौँ, २६ साउन । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार