‘सिंघम ३’ लक्ष्मीपूजामा आउने

काठमाडौँ, २ असोज । अजय देवगण र दीपिका पादुकोण स्टारर ‘सिंघम ३’ तिहारको लक्ष्मीपूजामा आउने भएको छ ।

बलिउड वेब पोर्टल बलिउड हंगामा डटकमका सम्पादक तथा व्यापार विश्लेषक तरण आदर्शले दीपावलीमै फिल्म आउने उल्लेख गरेका छन् ।

मंगलबार मात्रै उक्त पोर्टलले ‘सिंघम ३’ पोस्टपोन्ड हुनसक्ने सम्भावनाबारे समाचार लेखेको थियो । ‘सिंघम ३’ सोही मितिमा आउने भएपछि बलिउड बक्स अफिसमा उसको भिडन्त ‘भुलभुलैया ३’ सँग हुनेछ । आदर्शले ‘सिंघम ३’ का निर्माताले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न लागेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने