‘मायावी’ पुस २६ गते प्रदर्शनमा आउने

काठमाडौँ, १ असोज । फिल्म ‘मायावी’को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।

यसअघि कात्तिक १५ गते लक्ष्मीपूजामा आउने भनिएको फिल्मको प्रदर्शन मिति परिवर्तन गरेर पुस २६ गते सारिएको छ । 

निर्देशक दीवाकर भट्टराईले फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिए । उनले नयाँ फिल्म ‘नरसिंहा’को छायांकन र विभिन्न कारण फिल्म पहिले निर्धारित मितिदेखि पछाडि सार्नु परेको जानकारी दिए ।  

पल शाह र दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’ सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतको समेत अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै