राष्ट्र बैंकले बैंकहरूबाट ४० अर्ब तान्दै

काठमाडौँ, १९ भदौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ ।

राष्ट्र बैंककाअनुसार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रणालीबाट तान्न लागेको हो ।

यसअघि भदौ १२ गते पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् ४० अर्ब रुपैयाँ उठाएको थियो ।  आज बुधबार बजारबाट उठाउन लागेको रकमको औसत ब्याजदर २.९९ प्रतिशत रहने राष्ट्र बैंकले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने