विश्वकप लिग–२ काे तयारी गर्न नेपाली टाेली श्रीलङ्का प्रस्थान

काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान गरेको छ ।

श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीन वटा खेलको एकदिवसीय क्रिकेटका लागि नेपाली टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो ।

नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको पहिलो खेल पर्सि मङ्गलवार हुनेछ । यस्तै दोस्रो खेल आउँदो बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । श्रीलङ्का भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः