स्वास्थ्य मन्त्रालयद्वारा योजना तयार गर्न विज्ञ माग

काठमाडौँ, १२ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी योजना तयार गर्न विज्ञ माग गरेको छ । 

मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति, योजना, रणनीति, कार्यक्रम एवं जनसङ्ख्या सम्बन्धी समग्र विषयमा राय सुझावका लागि विज्ञहरूको सूची माग गरेको हो । 

मन्त्रालयले प्रकाशित गरेको सूचनामा इच्छुक विज्ञ तथा सरोकारवालालाई आफ्नो वैयक्तिक विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । सो विवरण एक सातामा उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै