‘शाम्बाला’को ट्रेलर सार्वजनिक

काठमाडौँ, १२ भदौ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरियो । यसअघि फिल्मको बर्लिन संस्करणको पनि ट्रेलर आइसकेको छ ।

यो फिल्म भदौ २८ गते (सेप्टेम्बर १३)मा नेपालमा रिलिज हुँदैछ । नेपालमा यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले