इजरायली आक्रमणमा लेबनानमा तीनजनाको मृत्यु 

काठमाडौँ, ९ भदौ । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी लेबनानमा तीनजनाको मृत्यु भएको छ ।

लेबनानका स्वास्थ्य मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा इजरायलको आक्रमणमा परी तीनजनाको मृत्यु भएको पुष्टि गरेको हो ।

इजरायली सेनाले लेबनानमा हिज्बुल्लाहको अखडालाई निसाना बनाई हवाई आक्रमण गरेको छ । लेबनानको दक्षिणी सहर खियाममा कारमा आक्रमण गरिँदा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, तिरी गाउँमा इजरायली आक्रमणमा परी दुईजनाको मृत्यु भएको जनाइएको छ । हिज्बुल्लाहले ३०० भन्दा बढी रकेट इजरायलमा प्रहार गरेको दाबी गरेको छ । बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको